Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाडेपले हकप्रद शेयर बिक्री गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २१ मङ्सिर (रासस) ः नाडेप लघुवित्त वित्तीय संस्थाले रु १६ लाख बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले सो संस्थालाई एक बराबर एकको दरले हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो । बैंकको कूल चुक्ता पूँजी रु १६ करोड रहेको छ । बोर्डको स्वीकृतिअनुसार बैंकले यही मङ्सिर २३ गतेदेखि आगामी पुस २९ गतेसम्म शेयर बिक्री गर्ने जनाएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । इक्रा नेपालले सो बैंकको आर्थिक अवस्था औसतभन्दा तल रहेको उल्लेख गर्दै ग्रेड चार दिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan