Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सोतोकानको बेल्ट ग्रेड सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २३ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ मंसिर । नेपाल सोतोकान कराते संघ (एसकेडियुएन), भक्तपुर जिल्लाले खेलाडीहरुको बेल्ट ग्रेड सम्पन्न गरेको छ ।

राखेपका पूर्व सदस्य एवं संघका सल्लाहकार मनबहादुर न्यौपाने, संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक धिर्जेमान तामाङ्ग, महासचिव एवं बरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठको उपस्थितीमा चार महिला र ११ पुरुष गरि १५ खेलाडीहरुको ग्रेड परिक्षण गरिएको थियो ।

जिल्ला अध्यक्ष तथा प्रशिक्षक अनिल श्रेष्ठ र बालकोट डोजोका प्रशिक्षक सरोज तामाङ्गले लिएका बेल्ट ग्रेड परिक्षणमा सवै प्रशिक्षार्थी खेलाडीहरुले सफलतपूर्वक परिक्षण पास गरेको महासचिव श्रेष्ठले जानकारी गराए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan