Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिफारिस भएका राजदुतहरुको नाम संसदिय समितिद्धारा अनुमोदन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २४ सोमबार | Patrapatrika
newsabhiyan
newsabhiyan

मंसिर २४, काठमाडौं । सरकारले विभिन्न चार वटा देशको राजदूतका लागि सिफारिस गरेका नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । समितिको आइतबारको बैठकले चारै जनाको नाम अनुमोदन गरेको हो ।

राजदूतमा अनुमोदन हुनेमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल रहेका छन् । उनीहरुको नाम समितिको बैठकले सर्वसम्मतिले अनुमोदन भएको हो । समाचार राजधानी दैनिकमा छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan