Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिके राउत राष्ट्रघाती हुन्, कडा सजायँ हुनुपर्छ : मूख्यमन्त्री राउत (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ मंसिर ।  प्रदेश दुईका मूख्यमन्त्री लालबाबु राउतले तराई–मधेशमा अराजक गतिविधि गरेको भन्दै सिके राउतलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै राउतले मधेशी जनता राष्ट्रवादी भएको भन्दै सिके राउत चाँही राष्ट्रघाती भएको जिकिर गरे ।

सिके राउतको राजनीति आफूहरुलाई मन नपरेको राउतले बताए । राउतले आफू नेतृत्वको २ नम्बर प्रदेश सरकारले अब बलात्कारी र भ्रष्टाचारीलाई फाँसी र मृत्युदण्ड दिने घोषणा गरेका छन् ।

केन्द्र सरकारले पनि बलात्कारीलाई फाँसी दिने घोषणा नगरेको अवस्थामा मुख्यमन्त्री राउत केन्द्रिय सरकारभन्दा पनि एक कदम माथि उठेर यस्तो सनसनीपूर्ण घोषणा गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan