Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुर्व राजा ज्ञानेन्द्र शाह पोखरा भ्रमण जाने तयारीमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाह तथा पुर्व रानी कोमल शाह केही दिनको निजी भ्रमणका लागि पोखरा जाने कार्यक्रम तय भएको छ ।

उहाँहरु नीजि भ्रमणको सिलसिलामा पूसको पहिलो हप्ता पोखरा जाने कार्यक्रमको तयारी भइरहेको उहाँका निजि सचिव डा फडिन्द्र पाठकले बताउनुभएको छ ।

भ्रमण नीजि भनिए पनि धार्मिक र राजनीतिक गतिबिधिमा आधारित हुने समाचार स्रोतले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan