Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सञ्चालनमा रहेका २८ मध्ये १४ वटा बाँणिज्य बैंकहरुद्धारा लाभांश घोषणा, न्युुनतम चुक्ता पुंजी पुर्याई सकेकाले लगानीकर्ताहरुको पोल्टामा यो बर्ष नगद लाभांश बढी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ मंसिर । सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैंकहरु मध्येमा १४ वटा बाँणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार चालुु आर्थिक बर्ष सुरु भएको छ महिना भित्रमा गत आर्थिक बर्षमा आर्जन गरेको खुद मुनाफा मध्ये लाभांस घोषणा गरी त्यो लाभांश सर्वसाधारेण बितरण गरिसक्नुु पर्ने हुन्छ । सोही अनुरुप हालसम्म १४ वटा बैंकहरुले लाभांस घोषणा गरेका हुुन ।

सम्वन्धीत बैंकको सञ्चालक समितीको बैंकले निर्णेय गरी घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैैंकको स्वीकृती एव. सम्वन्धीत बैंकको बार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्पयनमा आउने छ ।

सोही आधारमा अहिले बैंकहरुले जुुन अनुुपातमा लाभांस घोषणा गरेपनि त्यही अनुुपात नै लाभांश पाउँछन भन्ने कुुनै ग्यारेन्टी हुुँदैन ।

राष्ट बैंकले सम्वन्धीत बैंकको गत बर्षको नाफा र उक्त बैंकको समग्र बित्तीय अवस्था समेतलाई ध्यानमा दिएर लाभांस बितरणको स्वीकृती दिने गर्छ । यसकारण बैंक सञ्चालक समितीले गरेको लाभांस घोषणाको अनुुपातमा पनि केही तलमाथि हुन ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सञ्चालनमा रहेका २८ मध्ये १४ वटा बाँणिज्य बैंकहरुद्धारा लाभांश घोषणा, न्युुनतम चुक्ता पुंजी पुर्याई सकेकाले लगानीकर्ताहरुको पोल्टामा यो बर्ष नगद लाभांश बढी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan