Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक कृष्णको 'सम्झनु त सझिलो छ' को भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २० शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । चर्चित गायक कृष्ण काफ्लेको स्वर तथा चर्चित संगीतकार दिपक शर्माको संगीतमा 'सम्झनु त सझिलो छ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतलाई एसपी कोइरालाले लेखेका हुन् । गायक कृष्ण र संगीतकार दिपकले एक दर्जन बढी हिट गीतहरु बजारमा दिसकेका छन ।

स्याड भर्सनको गीतको म्युजिक भिडियोलाई निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् भने भिडियोमा सृष्टि खड्का र महेश खडका फिचर्ड छन्  ।

थाइल्याण्ड र नेपालमा खिचिएको भिडियोमा ओम प्रसाईको छायाँकन, बिकास दाहालको सम्पादन र हेल्लोबाइको ड्रेस देख्न सकिन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan