Thursday 17th of January | २०७५ माघ ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २१ शनिबार |
newsabhiyan
newsabhiyan

सनतकुमार थापा -  

हेर है निर्दोष कोहि पनि नपरोस्!

फेरी दोषी जो कोहि पनि नछुटोस्!!

नबुझीकन धारणाहरू पनि नबनोस!
फेरी तिमीलाई पश्चाताप गर्न नपरोस्!!

यस्ता घटनाक्रम अब कहिले नदोहोरियोस्!
कसैलाई ढाट ढुट र छलछाम गर्न नपरोस्!!

सधै आफ्नो शिर ठाडो गरि हिड्न सकियोस!
कसैले पनि हेर तिमिलाई औला नउठाओस्!!

असल र राम्रो कर्म गरि अगाडी बढ्न सकियोस!
अब सबै क्षेत्रमा उन्नती, प्रगतीको समाचार बनोस !!

भुडी ठुलो हुदैमा सबैले गर्भाधान गरेको हुदैन!
निर्णयमा संलग्घन हुदैमा सबैजना दोषी हुदैन !!

बास्तबिक दोषी जो सुकै भए पनि छोड्नु हुदैन !
सहि काम गर्ने कसैलाई पनि हतोत्साही गर्नू हुदैन !!

दुधको दुध पानिको पानी स्पष्ट गरि छुट्टयाउनु पर्छ!
अनि कानुनको कठघरामा ल्याई सजाय दिनु पर्छ!!

वास्तबिक नबुझी कसैलाई बिवादमा नल्याईयोस् !
निर्दोष ब्यक्तीलाई अनाबस्यक आरोप नलगाईयोस !!


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan