Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक सविनको “तिमी साथ” सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २२ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायक सविन लिम्वुको स्वरमा रहेको गीत ‘तिमी साथ’ सार्वजनिक भएको छ । गीतमा आर्यन खत्रीको शब्द तथा सविन लिम्बुको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आफनी प्रेमीका नै जिवनको ठुलो मायाको खानी रहेको कुरालाई गीतमा कलात्मक रुपमा देखाइएको छ । भावनात्मक नातामा विश्वासको अर्थलाई कुशल रुपमा गीतमा चित्रण गरिएको छ । आफनी मायालु प्रेमीकाको पखाईमा रात नै परेको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।

निशान एस के ले निर्देशन गरेको गीतको भिडियोमा दिनेश कठायत , एलिना मल्ल ठकुरी र नविन विष्टको अभिनय रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा दिपक गिरीको  छायाँकन र प्रकाश एस के को सम्पादन रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan