Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र आरोपको फुरुङ फुरुङ’ सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २२ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । दिलासा क्रियसनको ब्यानरमाअमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप”को “फुरुङ फुरुङ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्याशिवाको आवाज रहेको छ ।

चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् । बिजय पाठक र दिनेश राउतले निर्माण गरेको यस चलचित्रलाई खिचेका छन् बिरेन्द्र भट्टले । सानू कुमार महर्जनको द्वन्द रहेको छ ।

चलचित्रमा कमल राईको नृत्य रहेको छ भने एस के अधिकारीको गीत साथै एस के अधिकारीकै संगीत रहेको छ र उनलाई संगीतमा साथ दिएका छन् गणेश चौधरीले । चलचित्रमा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan