Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका प्रमिलाले लिएर आइन नेपालमा रेल ( भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २२ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपालमा रेल आउने कुरा राजनीतिक दलका नेता बाट धेरै पटक भएका  छन। बेला बखतमा रेल आउने बारेमा चर्चा र बहस भए पनि वास्तविकतामा रेल भने अहिलेसम्म आएको छैन।

गीत संगीत समाजको दर्पण हो भनिन्छ देखेका भोगेका कुराहरु गीतका संगीतका माध्यम बाट कलाकारहरुले प्रस्तुत गरिरहेका हुन्छ्न ।

केही दिन अघि गायिका प्रमिला खत्रीले समय सान्दर्भिक गीत नेपालमा रेल सार्वजनिक गरेकी छ्न। यसअघि लोक दोहोरी गीत लाहुरे फुली सार्वजनिक गरेकी उनले यस पटक आफुलाई  भर्स्टाइल गायिकाका रूपमा चिनाउने प्रयास गरेकी छिन।

सेन्टिमेन्टल आधुनिक भर्सनको यस गीतमा गीतमा गायिका  प्रमिला खत्रीको शब्द,संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । 

गीतको भिडीयोमा सुजन श्रेष्ठ र गंगा खत्रीको अभिनय रहेको छ। उत्सव दहालको छायांकन र युवराज वाइवाको कन्स्पेटमा गीतको भिडियो निर्माण गरिएको हो।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan