Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसिड आक्रमणबाट घाइते डोल्मा डिस्चार्ज

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २३ सोमबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, २३ पौष । आफ्नै श्रीमानले  प्रहार गरेको एसिड आक्रमणबाट घाइते भएकी भरतपुर महानगरपालिका २४ धुब्र बजारकी २० वर्षीया डोल्मा रुम्बा आइतबार उपचारपछि डिस्चार्ज भएकी छिन् ।

पोखरा महानगरपालिका २९, आदर्शनगर बस्ने वर्ष ४७ का विरेन गुरूङले तीन जना साथीहरूको सहयोगमा केहीदिन अगाडि भरतपुर स्थित ससुरालीमै आइ डोल्मालाइ एसिड प्रहार गरेका थिए ।

एसिड प्रहार गरेलगत्तै फरार हुन खोजेका उनका श्रीमान सहित सबै अभियुक्तलाई चितवन प्रहरीले घट्ना घटेको भोलिपल्टै नारायणगढबाट पक्राउ गरेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan