Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नबिन के भट्टराईको नयाँ गीत " तिमि नै " को म्युजिक भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २४ मंगलबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

  सचिन्द्र श्रेष्ठ,पौष २३ नेपाली पप संगीतमा छुट्टै छाप पार्न सफल गायक नबीन के भट्टराईको स्वरमा आफ्नो नया गीत सार्बजनिक गरेका छन। प्रेमभाव बोल्ने गीतमा सरद राज मैनालीको गीत तथा संगीत रहेको उक्त गीतमा युबराज खत्रीले सम्पादन गरेका छन।
       संजय भट्टराई , प्रकृति कंडेल र समी श्रेष्ठको अभिनय देख्न सकिने उक्त भीडियोलाई सरद राज मैनाली ले निर्देसन,दीपेश सिंह को संगीत संयोजन ,डि. ओ. पि. युस ढकालले गरेका छन।
   रूपा मैनालीको प्रस्तुति रहेको गीतलाई फुर्सद टि.भी. ले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरीएको हो। 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan