Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने दुई नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ, २६ पुस  । महानगरी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ चन्द्रागिरी नगरपालिका १४ विष्णुदेवीबाट मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने  काठमाण्डौ नयाँबानेश्वर घर भई चन्द्रागिरी नगरपालिका १४ विष्णुदेवी बस्ने ३४ वर्षीय सचिन गिरी र सिन्धुली घरभई काठमाण्डौ चन्द्रागिरी नगरपालिका १४ विष्णुदेवी बस्ने २० वर्षीय सुशान्त तामाङलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भई रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan