Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्ट्याण्डर्ड चार्टड बैंकको बित्तीय अवस्था खस्क्यो, यही माघमा हुुने ३२ औं बार्षिक साधारण सभामा भाँडभैलो हुुन सक्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार |
newsabhiyan
newsabhiyan

कठमाडौं, २६ पुस । बहुुराष्ट्रिय कम्पनीद्धारा प्रर्वधित स्ट्याण्डर्ड चार्टड बैंकको बित्तीय अवस्था निकै नै खस्किएको छ ।

अन्य राष्ट्रमा रहेको स्ट्याण्डर्ड चार्टड बैंक राम्रोसंग सञ्चालनमा रहेको भए पनि नेपालमा रहेको स्ट्याण्डर्ड चार्टड बैंक भने व्यवस्थापकीय कमजोरीका कारण खस्किदै गएको छ ।

बैंकको व्यवस्थापन पक्ष कमजोर रहेको र कर्मचारीहरुको चरम श्रम शोषण गरिरहेको चार्टड बैंकलाई पछिल्लो समय ठुुला स्वदेशी तथा बिदेशी संस्थागत निक्षेपकर्ताहरुले समेत बिश्वास गर्न छाडेका छन् ।

सोही आधारमा बैंकको कर्जा तथा निक्षेपमा सुधार आउन सकेको छैन, व्यवस्थापन खर्च निकै बढेर गएको छ । यसले गर्दा बैंकको नाफामा पनि हस आउन थालेको छ ।

चौतर्फी रुपमा बैंकको बित्तीय अवस्था कमजोर बन्दै गएको बैंकको यही माघ सात गते हुुने ३२ औ बार्षिक साधारण सभामा बैंकको सञ्चालन एवं व्यवस्थापन पक्षबिच बैंक सञ्चालनका बिषयलाई लिएर बिवाद हुुन सक्ने देखिएको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

स्ट्याण्डर्ड चार्टड बैंकको बित्तीय अवस्था खस्क्यो, यही माघमा हुुने ३२ औं बार्षिक साधारण सभामा भाँडभैलो हुुन सक्ने


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan