Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चरन क्षेत्रमा विषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार | धु्रबसागर शर्मा, गलेश्वर (म्याग्दी), रासस
newsabhiyan
newsabhiyan

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालमा विषालु घाँस खाएर मरेका एक दर्जन बाख्रा । जङ्गलमा चराउन लगेका १२ वटा बाख्रा गोठमा ल्याएको केही बेरमा नै मरेका हुन् । विषालु घाँस खाएका कारण बाख्रा मरेका पशु चिकित्सक जीवन आचार्यले बताउनुभएको छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan