Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिनी बसको ठक्करबाट चित्तलको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा , चितवन, २७ पुस । चितवनको टिकौली जंगलमा मिनी बसको ठक्करबाट एक चित्तलको मृत्यु भएको छ ।

नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको लु. १. ख. ६९९१ नम्बरको बसले बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिदा अन्दाजी ३५ किलो तौलको पोथी चित्तलको मुत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मृत्त चित्तललाई चितवन राष्ट्रिय निकुन्जको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan