Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सक्कली डिएसपीको नाम लिएर होटलमा बस्ने नक्कली डिएसपी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । कमलादी स्थित तिरुपति होटलमा १४ दिनदेखि रुम नम्बर २०३ मा आफूलाई नेपाल प्रहरीको वहालवाला डिएसपी भनि परिचय पत्र देखाई धाक रबाफ देखाई अपराधि गतिविधि गर्दै आएका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने भक्तपुर बालकोट निवासी ३५ वर्षीय अनिल थापा रहेका छन् । उनले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुरेन्टहरुमा समेत डिएसपी हुँ भन्दै ठगेका थिए ।

विगत १४ दिनदेखि कमलादी स्थित तिरुपति होटलको रुम नम्बर २०३ मा बसेका थापाले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टहरूमा समेत डिएसपी हुँ भन्दै धाक धम्की दिदै हिडेको थिए । 
 
विशेष सूचनाको आधारमा विशेष टोलीले बिहिबार राति उनलाई होटल तिरुपतिबाट पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan