Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मर्यादाक्रमका सम्बन्धमा आयोगको ध्यानाकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २७ पुस (रासस) : राष्ट्रिय मानवअधिकार आयोगले नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम सम्बन्धमा सञ्चारमाध्यममा हस्ताक्षरसहित प्रकाशित भएका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा मर्यादाक्रमका सम्बन्ध सञ्चारमाध्यममा आएको विषयप्रति ध्यानाकर्षण जनाएको हो । विज्ञप्तिमा आज बसेको आयोगको आकस्मिक बैठकबाट त्यसका बारेमा आधिकारिक सूचना तथा विवरण प्राप्त भएपछि आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको उल्लेख छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan