Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थानकोटको ६४ शिवलिङ्ग तोडफोड,आखिर कसले गर्यो यस्तो !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । राजधानीको एक मन्दीरमा तोडफोड भएको छ । थानकोटको ६४ शिवलिङ्ग तोडफोड भएको हो ।

प्राप्त जानकारी अनुसार काठमाडौंको थानकोट स्थित चन्दन भराटेश्वर महादेव मन्दिरको ६४ शिवलिङ्ग मध्ये ५७ शिवलिङ्ग  तोडफोड भएको हो ।

यसरी धार्मीक आस्थाको केन्द्र विन्दुमा आर्कमण हुनुलाई स्थानियहरुले अस्वभाविक घटनाका रुपमा लिएका छन् । 

त्यसो त पछिल्लो प्राय प्राचीन मन्दिरबाट मुर्ती चोरी हुने गरेको छ । त्यसकारण यस्ता घटनाका  बारेमा धार्मीक अगुुवा सचेत हुन जरुरी छ । 

यसको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan