Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुपन्देहीमा गोली चल्यो ,एक तस्करको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २९ आइतबार |
newsabhiyan

रुपन्देही। रुपन्देहीमा तस्कर र प्रहरीबीचको झडप भएको छ । प्रहरीले चलाएको गोलीबाट एक तस्करको मृत्यु भएको छ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा एक तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख  हृदय थापाले जानकारी दिए।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०र३५ वर्ष उमेरका एक तस्करको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan