Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रतापको नयाँ गीतमा पल र आँचलको रोमान्स

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २९ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाल आईडल सिजन १ बाट चम्किएका गायक प्रताप दासले आफ्नो नयाँ गीत लिएर आएका छन्।

नेपाली सिने जगतका चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका छन्।

अष्ट्रेलियावासी गायक तथा गीतकार प्रदिप चापागाईँ को शब्द, कल्याण सिंहको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत डान्सिङ थिममा बनाईएको छ।प्रदिपले यसअघी नेपाल आईडल सिजन १ कै अर्का गायक निशान भट्टराई सँगको गीत 'आफ्नै छायाँ सँग पनि..' को पनि म्युजिक भिडियो लिएर आएका थिए।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan