Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पछिलो राजनीतिबारे प्रेम कैदीले यसरी गरे कडा विश्लेषण !

'प्रधानमन्त्री प्रचण्ड भ्रष्टचारी रहेको खुलासा'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख ७ बिहिबार |
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौं।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन”

यस कार्यक्रम मार्फत  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौं।

उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल [[[email protected]]] मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  राजनीतिक विश्लेषक तथा पत्रकार   प्रेम कैदीलाई ।  

यो कार्यक्रम इन्डिजिनियस टेलिभिजनबाट बिहिबार बेलुकी ९ बजे देखी ९ः३० बजे सम्म, पुनः प्रसारण आईतबार विहान २ः३० बजे देखी ३ः०० बजे सम्म र मंगलबार विहान ७ बजे देखी ७ः३० बजे सम्म प्रसारण हुनेछ ।

आफुलाई उपयुक्त हुने समयमा इन्डिजिनियस टेलिभिजन हेरेर प्रतिकृया दिन सक्नु हुनेछ । आउनुहोस अब  बाँकी शब्दहरु  भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan