Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गर्भवती लिसाको हट फोटो सेसन, यस्तो देखियो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख ३० शनिबार |
newsabhiyan
newsabhiyan

अभिनेत्री लिसा हेडन अहिले पाँच महिनाकी गर्भवती छिन् । उनले गर्भावस्थाको मज्जा निकै उठाएकी छिन् ।

त्यो कसरी भने, उनले हालै एउटा म्यागजिन कभरका लागि फोटोसेसन गराइन् ।

गर्भवती भएको अवस्थाका फोटाबाट समेत चर्चा बटुल्ने उनको दाउदेखि मिडियाकर्मी नै चकित परेका छन् ।

उनले आफ्नो गर्भावस्थाको फोटो बिकनीमा समेत खिचाएकी छिन् ।

भारतीय मिडियाले उनी यस्तो अवस्थामा पनि हट देखिएको दाबी गरेका छन् ।

लिसा पछिल्लो समय ‘ए दिल है मुस्किल’ फिल्ममा देखापरेकी थिइन् ।

लिसा पहिलोपटक आमा बन्न लागेकी हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan