Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कामले भन्दा बढी तस्बिरले चर्चा: 'कट्रेनीको यस्तो न्यूड फोटोसुट'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ १७ बुधबार |
newsabhiyan
newsabhiyan

एजेन्सी । कार्दशियन दिदीबहिनीहरूको चर्चा कामले भन्दा बढी तस्बिरले हुनेगर्दछ ।

किम देखि उनकी बहिनी कट्रेनीको चर्चा पहिरन, न्यूड तस्बिर तथा विभिन्न स्क्यान्डलका कारण हुने गरेको छ ।

रियालिटी शोका लागि उनले खिचाएको नांगो फोटोमा उनका गोप्य अंग त शो भएका छैनन् ।

तर, उनको बक्षस्थलको केही भाग देखिएको छ ।

मदर्स डेका दिन पोष्ट गरेको उक्त तस्बिरमा लेखेकी छिन्-‘प्राकृतिक आमा’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan