Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २ शुक्रबार
newsabhiyan

काठमाडौं, २ असार । नेपाल आयल निगमले  पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ ।
निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ । यस्तै डिजेल र मट्टतिेल लिटरमा १।५० रुपैयाँ सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ ।

यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan