Monday 21st of August | २०७४ भदौ ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फल्याईटेक इन्टरनेशनलका विद्यार्थीको लागि Creative Memory Management Workshop हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ३ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ असार । फल्याईटेकमा अध्ययनरत विद्यार्थीका लागि  राजधानीमा भोलि देखि ३ दिने  Creative Memory Management Workshop  हुने भएको छ ।

सो विषयमा राजधानीमा आज   लाइट नेपाल एकेडेमीले एक प्रवचन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रवचनकर्ता ःष्लम एयधभच म्भखभयिऊभलत क्थकतझक का प्रमुख डा. नवलपजियारले फल्याईटेकमा अध्ययनरत विद्यार्थीहरलाई स्मरण शक्ति कसरी बढाउने र हाम्रो दिमागको  स्मरण शक्तिलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा प्रवचनदिनु भएको थियो ।

भारतबाट फिजियोथेरापीमा डा. उपाधि प्राप्त गर्नु भएका डा. पजियारले नेपालबाहेक दुबई,सिंगापुर, थाईल्याण्ड, मलेशिया, भारतको दिल्ली, मुम्बई र नेपालको काठमाडौं लगायत नेपालको  विभिन्नशहरमा झयचथ ःबलबनझभलत ध्यचपकजयउ  गराई सक्नु भएको छ ।

यसै सिलसिलामा डा. पजियारको मुख्य प्रशिक्षणमा फल्याईटेक विद्यार्थीहरुका लागि Workshop   शुरु हँदैछ । 

नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयरहोस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनललाई एकदशक लामो समयदेखि एयरहोस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेख्य भूमिका निर्वाह गरेबापत सर्वोत्कृष्ट एयरहोस्टेस तालिम संस्था २०७३को उपाधि प्राप्त गरेको छ । 

पुतलीसडकमा अवस्थित फ्लाईटेकइन्टर नेसनल, सन्२००६ देखि नेपालमा अन्तराष्ट्रिय एयरहोस्टेस तालिम संचालन गर्दै आएको संस्था हो।

फ्लाईटेक यस अघि नै जोइन्ट अक्रेडिटेसन सिस्टम अफ अस्ट्रेलिया एंड न्युजिल्याण्डद्वारा गुणस्तर अवार्ड पाउन सफल भैसकेको संस्था हो र यसले सयौं विधार्थीहरुलाई विश्वका ७०भन्दाबढि प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भएको छ ।
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan