Friday 27th of April | २०७५ बैशाख १४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केएल मोबाइल हबको उद्घाटन तथा मोबाइल मेलाको समुद्घाटन हुदै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार |
newsabhiyan

  चाबहिलस्थित केएल टावरमा संचालन हुन गइरहेको का केएल मोबाइल हबको उद्घाटनर्यक्रम तथा मोबाइल मेलाको समुद्घाटन कार्यक्रम नेपाली सिनेजगतका बरिष्ठ कलाकार तथा ब्यबशायीको उपस्थितीमा  हुनगइरहेको जानकारी गराउँदै सो कार्यक्रमको समाचार प्रशार प्रचारका लागि प्रतिनीधी पठाइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम हुने मिति : २०७४ असार ५ गते सोमबार 
स्थान : केएल टावर, चाबहिल,
समय : दिनको ठीक १ः४५ बजे


अलाइभ ग्लाइडर
प्रबन्ध निर्देशक तथा
केएल मोबाइल हब परिवार
केएल टावर, चाबहिल


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan