केएल मोबाइल हबको उद्घाटन तथा मोबाइल मेलाको समुद्घाटन हुदै
न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार |
चाबहिलस्थित केएल टावरमा संचालन हुन गइरहेको का केएल मोबाइल हबको उद्घाटनर्यक्रम तथा मोबाइल मेलाको समुद्घाटन कार्यक्रम नेपाली सिनेजगतका बरिष्ठ कलाकार तथा ब्यबशायीको उपस्थितीमा हुनगइरहेको जानकारी गराउँदै सो कार्यक्रमको समाचार प्रशार प्रचारका लागि प्रतिनीधी पठाइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम हुने मिति : २०७४ असार ५ गते सोमबार
स्थान : केएल टावर, चाबहिल,
समय : दिनको ठीक १ः४५ बजे
अलाइभ ग्लाइडर
प्रबन्ध निर्देशक तथा
केएल मोबाइल हब परिवार
केएल टावर, चाबहिल