नित्याशिवाको झुम्का लाए तराइको चोली लाए पहाडीको भिडियो रिलिज
न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार |

काठमाडौं । एनएचएस मिडियाको प्रस्तुतिमा नित्याशिवाको आवाज रहेको गीत, झुम्का लाए तराइको चोली लाए पहाडीको भिडियो रिलिज गरिएको छ।
डान्स बारमा कला रार्इको जवानीलार्इ निर्देशक राजन महर्जनले भरपुरसँग चल्काएका छन्। कलालार्इ धिरज खत्री र कृष्ण गुरुङले साथ दिएका छन् भने महिला सम्पादक सरितआ अधिकारीको सम्पादन तारिफ योग्य छ ।
डान्स बारमा छायांकन गरिएको यो भिडियोलार्इ रामकृष्ण कडेलले छायांकन गरेका हुन भने शंकर अधिकारी घायलको शब्दमा गणेश चौधरीले संगीत भरेका छ्न्।