Thursday 22nd of June | २०७४ असार ८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नित्याशिवाको झुम्का लाए तराइको चोली लाए पहाडीको भिडियो रिलिज

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं । एनएचएस मिडियाको प्रस्तुतिमा नित्याशिवाको आवाज रहेको गीत, झुम्का लाए तराइको चोली लाए पहाडीको भिडियो रिलिज गरिएको छ।

डान्स बारमा कला रार्इको जवानीलार्इ निर्देशक राजन महर्जनले भरपुरसँग चल्काएका छन्। कलालार्इ धिरज खत्री र कृष्ण गुरुङले साथ दिएका छन् भने महिला सम्पादक सरितआ अधिकारीको सम्पादन तारिफ योग्य छ ।

डान्स बारमा छायांकन गरिएको यो भिडियोलार्इ रामकृष्ण कडेलले छायांकन गरेका हुन भने शंकर अधिकारी घायलको शब्दमा गणेश चौधरीले संगीत भरेका छ्न्।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan