Thursday 17th of August | २०७४ भदौ १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक पन्तको ‘काकरी झाल’ बोलको गीत बजारमा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं । एक पछि अर्को हिट गीतहरु दिन सफल चर्चित सर्जक तथा गीतकार कस्तुप पन्तको लय शब्द तथा स्वरमा ‘काकरी झाल’ बोलको गीत बजारमा आएको छ ।

हिन्दु नारीहरूको महान चाड हरितालीका तिज नजिँकीदै गर्दा गायक कस्तुप पन्त र गायिका शान्ति रिजाल पौडेलले तिज गीत “काँकरी झाल” बोलको गीत सार्वजनिक गरेका छन् ।

कस्तुप पन्तको शब्द संगीत रहेको यस गीतमा चर्चित मोडल दुर्गेश थापा र रिना थापा मगरको निकै नै राम्रो अभिनय रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतलाई बासु बरालले छायांकन रहेको छ । डबली नेटवर्स प्रालि.बाट सार्वजनिक यस गीत निकै नै राम्रो रहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan