Thursday 22nd of June | २०७४ असार ८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किन भनिन् हट एण्ड सेक्सी रीयाले आफुलाई प्लेगर्ल ? (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । रिया श्रेष्ठ यो नाम नसुन्ने सादयै कोही छैन होलाभन्दा फरक नपर्ला । नेपाली सिनेसंसारमा छुट्टै स्थान बनाईसकेकी तथा अहिले सबैतिर भाईरल भएकी सेक्सी,बोल्ट अनि हट केक नायिका, मोडल तथा डान्सर हुन रिया ।

नेपाली चलचित्र जन्जीर, बोस, तृष्णा, त्रास, द रिर्टन हिरो लयायतका चलचित्रमा अभिनय गरिसकेका नायिका रिया आईटम डान्सर पनि हुन । के म तिम्रो हैन र ?, श्री ५ अम्बरे, सुकुल गुण्डा लगायका चलचित्रमा पनि आईटम डान्सरको रुपमा उनले आफुलाई चिनाएकी छिन ।

काठमाण्डौको जोरपाटीमा बस्दै आएकी रिया मोडलिङमा पनि त्यतिनै सक्रिय छिन ।  अहिलेसम्म उनले बिभिन्न ३५ भन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन । सबैसंग खुलेर बोल्ने, मिजासिलो बानी तथा रमाईलो गर्ने उनको बानीले पनि रियालाई सबैले चञ्चली केटि भनेर जिस्क्याउने गरेको उनी बताउँछिन ।

रियालाई परिबारमा सबैभन्दा बढी माया उनकी ममीले गर्छन र सम्झाउछन पनि ,छोरी गलत काम नगर । आकर्षक शरिर, हसिलो अनुहार अनि सफा मन भएकी नायिका रीया श्रेष्ठलाई मन पराउने पनि उत्तिकै छन । धेरै प्रेम प्रस्ताब आउँछन तर आफुलाई फिट हुने भेट्टाएकी छैनन भन्छिन रिया ।

तर उनको भनाईमा कत्तिको सत्यता छ भन्ने त उनैलाई थाहा होला । केहि समय अघि मलेसियाको एक कार्यक्रममा कपडा खोलेपछि ताली र गाली पाएका उनी झन चर्चित भईन । बाँकी प्रन्संग न्यूज अभियान टेलिभिजन सँग गरेको कुराकानी तलको भिडियोमा हेर्नुहोस् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan