Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शाही थाई राजदुताबासको रकम ठगी गर्ने पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan

काठमाडौं,४ असार । शाही थाई राजदुताबासको रकम ठगी गर्ने पक्राउ परेका छन् । शाही थाई राजदुतावासको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिवादी सुचित्रा शर्मा गौतम समेत भएको ठगी मुद्दामा सन् २००३ अगष्ट १८ देखि सन् २००४  नोभेम्बर ३० सम्मको  समयमा शाही थाई राजदुतावास काठमाण्डौंको भिषा शाखामा काम गरी भिषा फारम बापतको संकलन गरेको रकम रु। ८२,५५,५५०।( ९बयासी लाख पचपन्न हजार पाँच सय पचास० राजदुताबासमा नबुझाई   सुचित्रा शर्मा गौतम र शोभना श्रेष्ठ फरार थिए ।

विषेश सूचनाका आधारमा  खटिएको प्रहरी टोलिले खोजतलास काठमाण्डौंको बिभिन्नमा स्थानमा फेला पारी पक्राउ गरेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan