Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई गैरआवासीय राजदूत नियुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौँ, ५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नेपाली राजदूतलाई अन्य दुई देशको गैरआवासीय राजदूतमा आज नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याललाई इथोपिया र श्रीलङ्काका लागि नेपाली राजदूत प्रा विश्वम्भर प्याकुरेललाई माल्दिभ्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan