Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुशान्तकी पूर्व प्रेमिका अंकिताlले बलीउडमा डेब्यू गर्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २१ बुधबार
newsabhiyan
newsabhiyan

एजेन्सी। सुशान्त सिंह राजपूतकी एक्स गर्लफ्रेन्ड अंकिता लोखन्डे चाँडै बलीउड फिल्ममा डेब्यू  गर्ने भएकी छिन् ।

कंगना रनोटको फिल्म 'मणिकर्णिका-द क्वीन अफ झांसी'मा अंकिताले मुख्य भूमिका निर्वाहा गर्ने भारतीय संचार माध्यमले जनाएको छ  ।

'कृष' डाइरेक्शनको निर्माणमा तयार भैरहेको यो फिल्ममा अंकिता झलकारी बाईको भूमिका निर्वाहा गर्दैछिन्, जो रानी लक्ष्मीबाईको निकै नजिक हुन्छिन् ।

आफ्नो भूमिकाको विषयमा अंकिताले भनिन्, 'मैँले झलकारीको बारेमा यसअघि कहिँले सुनेको थिइन् तर निकै खुशी छु कि म यो भूमिका निर्वाहा गर्दैछु ।'

अंकिता टिभी शो 'पवित्र रिश्ता' बाट चर्चित भएकी थिइन् । यो शोबाट हात झिकेको तीन वर्षपछि अंकिताले बलीउड फिल्ममा डेब्यू गर्न लागेकी हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan