Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लौ हेनुहोस् रिक्साभित्र नांगै रणवीर र क्याट्रिना !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २१ बुधबार
newsabhiyan
newsabhiyan

रणवीर कपुर र क्याट्रिना कैफको एउटा फोटो अहिले भाइरल बनेको छ । फोटोमा उनीहरू रिक्साभित्र नांगै अवस्थामा देखिन्छन् । प्लास्टिकले घेरिएको रिक्साको सिटमा उनीहरू लुकिरहेजस्ता देखिन्छन् ।

तर, यो फिल्मको तस्बिर हो । उनीहरूको फिल्म ‘जग्गा जासुस’को रिलिज मिति नजिकिँदै गर्दा विभिन्न खालका फोटा सार्वजनिक भइरहेका छन् ।

केही दिनपहिले यस्तै एउटा फोटो सार्वजनिक भएको थियो जसमा विनाकपडा रहेका रणवीर र क्याट्रिनाले आफ्ना शरीर टोकरीमा लुकाएको देखिन्थ्यो ।

रिक्साभित्र नग्न फोटो सार्वजनिक भइसकेपछि गसिप बन्न थालेका छन्, खासमा उनीहरू यो अवस्थामा के गर्दै थिए ? सूत्रका अनुसान यो फोटो फिल्मको एउटा सिक्वेन्सका क्रममा खिचिएको थियो । नँया पत्रिकासाथमा

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan