Wednesday 26th of July | २०७४ श्रावण ११ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करिनाको फेसनमाथि मजाक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २६ सोमबार
newsabhiyan
newsabhiyan

एजेन्सी ।  करिना कपुर ,बलिउडकी फेसनेवल अभिनेत्री हुन् । तर, १७ बर्षे फिल्मी करियरमा उनले यस्ता गल्ती पटक-पटक गरेकी छिन्, जसले उनको फेसनमाथि मजाक उडाइयो ।  चर्चाको विषय बन्यो ।  

२००० मा सार्वजनिक फिल्म ‘रिफ्युजी’बाट बलिउडमा धमकेदार इन्ट्रि गरेकी करिनाले कहिले र कहाँ कस्तो फेसन गरिन् त ?  

– जुन २०१४ मा जब करिना आफ्न्त भाई अरमान जैनको डेब्यु फिल्म ‘लेकर हम दीवाना दिल’ को प्रमोशनल इभेन्टमा पुगेकी थिइन् । साडीमा उनी निकै खुलेकी थिइन् । तर, उनको यो लुक गल्तीको कारण चर्चामा आयो । वास्तवमा उनले जुन सेफ्टी पिन कालो ब्लाउजको भित्र च्याप्नुपर्ने थियो, त्यो बाहिर देखिन्थ्यो ।

– दोस्रो लुक २०१३ मा प्रदर्शित फिल्म ‘गोरी तेरे प्यार मै’को स्त्रिmनिङको हो । त्यहाँ करिना घरकै आरमदायक आउटफिट कालो टप र पाइजामामा देखापरिन् । पारदर्शी भएको कारण यो आउटफिटले अरुको ध्यान खिचेको थियो ।

– गर्भावस्थाको बेला एक सार्वजनिक समारोहमा भाग लिएकी करिना निकै भद्दा र असुहाउदिलो देखिइन् । यसको कारण थियो, उनको फुस्रो रंगको गाउन ।

– एक फिल्मको स्क्रिनिङ पुगेकी करिनाले सेतो टपसँग सुन्तले ब्रा लगाएकी थिइन् । त्यो पहिरनलाई उनले बहुरंगी स्कर्टसँग मिलाएकी थिइन् । पारदर्शी टप्ससँग यो बहुरंगी स्कर्ट हाँसउठ्दो देखिएको थियो ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan