Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डिम्याट खाता भएकाहरुलाई अत्यान्त जरुरी सुचना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ३० शुक्रबार
newsabhiyan

काठमाडौं । डिम्याट खाता भएकाहरुलाई अत्यान्त जरुरी सुचना आएको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले साउन मसान्तसम्म हितग्राही (डिम्याट) खाता नविकरण गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेहरुको खाता रोक्का गर्ने सिडिएससीले जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ तिनुपर्ने व्यवस्था छ ।

लगानीकर्ताले आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण गर्न सक्नेछन । हालसम्म ८ लाख ६९ हजार २५० डिम्याट खाता खोलिएको कम्पनीले जनाएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan