Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कामपाको नगरसभा शनिबार पनि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ३० शुक्रबार
newsabhiyan

काठमाडौँ,३० असार । काठमाडौँ महानगरपालिकाको प्रथम नगरसभाको बैठक शनिबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको छ ।

. सभाको पहिलो दिन आज १९ बुँदे नीति तथा कार्यक्रम भने पारित भएको छ । शनिबार आर्थिक र विनियोजन विधेयकमाथि छलफल हुन सकेमा कामपाको बजेट पारित हने कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिनुभयो ।

सभाको पहिलो दिन आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले इ–ट्वाइलेट निर्माण, भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङ तथा आधुनिक र सुविधायुक्त बस सेवा सञ्चालनमा ल्याइने बताउनुभयो । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan