Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिन्दुराष्ट्र स्थापना र राजसंस्था पुनस्थापना गर्नुपर्ने भन्दै एकृकीत राप्रपा राष्ट्रवादीले प्रर्दशन गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ३१ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ असार । एकीकृत राप्रपा राष्ट्रवादी पार्टीले आउँदो ३ गते माइतीघर मण्डलामा प्रर्दशन गर्ने भएको छ ।

हिन्दुराष्ट्र स्थापना हुनुपर्ने, राजसंस्था पुनस्थापना गर्नुपर्ने, भ्रष्टाचारको हटाउनुपर्ने माग राख्दै  उसले माइतीघरमा घर्ना दिनुका साथै प्रर्दशन गर्ने जनाएको छ ।

पछिल्लो समय सो पार्टी पूर्व राजा निकट रहेको बुझिन्छ । केही दिन अघि पूर्वराजाको जन्मोत्सवमा सो पार्टी पुरै परिचालित थियो । सो प्रर्दशनमा सबैलाई उपस्थिीत हुन सो पार्टीले भनेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan