Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पचहत्तर जलविद्युत् आयोजनालाई सम्मान गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ३१ शनिबार
newsabhiyan

काठमाडौँ, ३१ असार । जलविद्युत् क्षेत्रमा निरन्तर क्रियाशील हुँदै आएका सरकारी तथा निजी क्षेत्रका प्रवद्र्धकलाई विद्युत् विकास विभागले सम्मान गर्ने भएको छ ।

विभाग स्थापनाको २४ वर्षको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका आयोजना र निजी क्षेत्रका गरी पचहत्तर आयोजनालाई सम्मान गर्न लागिएको हो । विभागले आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाउँदैछ ।

मुलुकको जलविद्युत् उत्पादनको १०६ वर्षको इतिहासमा पहिलोपटक सरकारी तथा निजी क्षेत्रका आयोजनालाई सम्मान गर्न लागिएको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan