Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रामजीले रन्जितालार्इ यसरी घुमाए बटोैली (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं । सांगितिक बजारमा धेरै सफल गायक सर्जकहरु छन् अनि गीत संगित पनि बजारमा हजारौं आएका छन् अनि कति आउन पनि बाँकी छ।

यतिबेला चर्चित गितकार तथा सर्जक सहदेब कोइरालाको शब्द संकलनमा “बटौली घुमाउनी” बोलको गीत बजारमा सार्बजनिक भएको छ । यो गीतमा गायिका शान्ती रिजाल र रामजी खाडँको सुमधुर आवाज छ।

नारिहरुको हिन्दु महान चाड हरितालीका तीज नजिँकीदै गर्दा गायक रामजी खाड र गायिका शान्ति रिजाल पौडेलले धेरै राम्रो गीत सार्वजनिक गरेका छन् ।

गीत अनि भिडियो धेरै राम्रो बनेको छ। भिडियोमा मोडलिङ गरेका छन् चर्चित गायक रामजी खाँड र रन्जिता गुरुङ सहदेब कोइरालाको यस्मा संगीत पनि रहेको छ।

बिक्रम चौहानले निर्देशन तथा छायांकन बाशु बरालको रहेको छ भने सम्पादन दिपक बिस्टले गरेका हुन् । यसलाई म्यूजिक भिडियो मिडिया डबलीको अफिसियल युट्युब च्यानलले ब्यबस्थापन गरेको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan