Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसदमा देउवाकी पत्नि आरजु चिप्लिदाँ उत्पात !

(भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, १ साउन ।  देउवालाई फसाउने ओलीको दाउ : राजपालाई मुद्दा र एकता जोगाउन धौ–धौ ,यतिबेला सामाजिक संजालमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीक समेत रहेकी काँग्रेस सांसद आरजु राणा देउवा चर्चामा छिन् । कारण हो, उनले हालैको संसदमा बोल्न नजान्दा ।

सामाजिक संजालमा उनले संसदमा बोल्न नजानेको त्यो भाषणलाई भाइरल बनाइएको छ । हालैमात्र संसद बैंठकमा उनलाई सभामुख ओनसरी घर्तीले बोल्ने समय दिन्छिन् ।

केही दिन अगाडि दैलेखमा १९ वर्षीय तुलसी शाही ‘छाउपडी गोठ’ मा बसेको बेलामा सर्पले टोकेर मृत्यु भएको विषयलाई लिएर संसदमा उठाउन खोजेकी रहेछिन् । तर उनले यस्तो गम्भीर विषयको पनि प्रष्ट रूपमा आफ्नो कुरा राख्न सकिनन् । सर्पले टोकेर हत्या भयो, हत्यारालाई कडा कारबाही गरिपाउँ भन्दा कता–कता विषयान्तर भएको जस्तो सुनियो ।

त्यतिमात्रै होइन, उनको यो भाषण सुनेर काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. प्रकाशरण महत लगायतका अरु नेता पनि पानी पानी भए ।

उनको लज्जास्पद बोलीले संसदमा हाँसोको फोहोर नै देखियो । यसरी राणाको खुबै चर्चा भएको छ । सामाजिक संजाल प्रयोगकर्ताले राणालाई चम्मा सम्मको संज्ञा दिएका छन् ।

हत्यारा सर्पलाई कार्वाहि गर्नु पर्ने कुरो निकालीन ससदमा आरजु राणाले । हेरौ यो गजबको संबोधन ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan