Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केसीको घोषणा फेरि: साउन ९ गतेदेखि अनशन बस्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १ आइतबार
newsabhiyan

काठमाडौं, १ साउन । चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाई नभएको भन्दै शिक्षण अस्पतालका प्राध्यापक डा। गोविन्द केसीले फेरि अनशन बस्ने भएकाछन् । उनले आजै यस्तो घोषणा गरेका हुन् ।

आइतबार विज्ञप्ति निकाल्दै केसीले आउँदो ९ गतेदेखि अनशन बस्ने घोषणा गरेका हुन् ।  साउन ९ गते दिउँसो ४ बजेदेखि अनशन सुरु गर्ने उनले बताएकाछन् ।

यसअघि माग पूरा गर्न यही असार ३१ गतेको अल्टिमेटम दिएको तर पूरा नभएकाले अनशनको घोषणा गरेको उनको भनाई छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan