Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मायाको गाडी चलाउने अभ्यास गर्दै कार्टुन्ज क्रु (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं । नृत्य गरेरै लोकप्रियताको शिखरमा रहेको ‘कार्टुन्ज क्रु’ समूह नयाँ भिडियोको तयारीमा जुटेको छ । उत्कृष्ट भिडियोहरु दर्शकमाझ दिँदै आएको कार्टुन्ज क्रु आई ‘लभ यु २’ अर्थात ‘जताजता पिरतीको बाटो...’ बोलको गीतको भिडियोको अभ्यासमा जुटेको हो ।

सरोज ओली र इन्दिरा जोशीको स्वर एवं धुर्मुस, सुन्तली र पल शाह अभिनित आई लभ यु बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए ।

दर्शकले गरेको मायाका कारण दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीतमा सरोज ओलीले ‘आई लभ यु २’ स्वरुप पिरतीको बाटो बोलको गीत ल्याउन लागेका हुन् ।

गीतको भिडियो निर्माणका लागि अहिले कार्टुन्ज क्रु अभ्यासमा जुटिरहेको छ । गीतमा आफुहरुले निकै मेहनतका साथ राम्रा स्टेपहरु दिन लागेको कार्टुन्ज क्रुका सरोज अधिकारीले बताएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan