Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

३५ जना डिएसपीको एसपीमा बढुवाकालागि सिफारिस (सूचीसहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २ साउन । ३५ प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)मा बढुवका लागि साफारिस गरेको छ ।

बढुवा समितिको असार ३१ गतेको निर्णयअनुसार रिक्त ३५ स्थानमा बढुवाका निम्ति सिफारिस गरेको हो ।  बढुवा रोलक्रमको पहिलो नम्बरमा महानगरीय प्रहरी परिसर काठमाडौंका सिद्धिविक्रम शाह रहेका छन् ।

बढुवाको सिफारिसमा पर्नेमा हुनेमा डम्बरबहादुर बिक, उमाप्रसाद चतुर्वेदी, केदार रजौरे, विनोद घिमिरेसहित ३५ जना डिएसपीहरू छन् । यस अघि अआइजी, डीआइजी र एसएसपी बढुवा भएका थिए ।
 

यस्तो छ लिष्ट

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan