Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीको उच्च जोखिममा डोल्पा सदरमुकाम दुनै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

डोल्पा सदरमुकाम दुनै बाढीको उच्च जोखिममा रहेको छ । हरेक बर्ष बर्षायाम सुरु भएसँगै सदरमुकाम छेउमै रहेको ठुलीभेरीमा पानीको वहाब बड्दै जाने गरेपछि सदरमुकामवासीको त्रास दिन प्रतिदिन बढ्दै जाने गर्दछ । विपद् व्यवस्थापन गर्ने भन्दै करोडौं रकम खर्च भईसक्दा पनि जोखिम भने उस्तै रहेको सरोकारवालाहरुको भनाइ रहेको छ । तस्बिरः रामचन्द्र न्यौपाने,डोल्पा, रासस

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan