Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चोरी गर्ने क्षेत्री प्रहरी नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ, २ साउन । काठमाण्डौ का.म.न.पा -२९ मैतीदेवी स्थित तेजकरण डंगोलको घरमा ढोका फोडी सामानहरू चोरी गर्दै गरेको अबस्थामा जिल्ला काभ्रे कुन्ताबेशी-५ घर हुने वर्ष २५ को राजन क्षेत्रीलाई स्थानियले नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत सिहंदरबारमा बुझाएका छन् ।

प्रहरीबाट चोरीमा संलग्न भई फरार रहेका अन्य मानिसहरूको खोजतलास गर्नुका साथै अन्य अनुसन्धान भईरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan