Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेमा २० अंकको उच्च बृद्धि, एक सय ५४ कम्पनीहरुको ६९ करोड ४३ लाखको खरिद बिक्री (तालिका–सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २ साउन । साताको दोस्रो कारोवार दिन सोमबार नेप्सेमा उच्च बृद्धि देखिएको छ । आज नेप्से २० दसलव ५८ अंकले बढेर १६ सय चार दसमलव १५ अंकमा पुुगेको छ । नेप्से सेन्सिटिभ पनि चार दसमलव चार अंकले बढेर तीन सय ४० दसमलव ७७ अंकमा कायम रहेकोे छ ।

कुुल एक सय ५४ कम्पनीहरुको छ हजार छ सय ३५ वटा कारोवारमा २० लाख १२ हजार चार सय १५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६९ करोड ४३ लाख ६९ हजार चार सय ३५ रुपैयाँ पुुगेको छ । वटा समुहको कारोवार भएकोमा सबै समुहको कारोवार  सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ ।

उच्च अंकले बढेको बीमा समुहको सुचक ९५ दसमलव ३५ अंकले बडेर आठ हजार चार सय ४७ दसमलव १२ अंकमा कायम रहेकोमा १४ करोड २२ लाख ८४ हजार रुपैयाँको कारोवार भएकोे छ ।

बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव ८३ अंकले बढेर १४ सय ४३ दसमलव पाँच अंकमा कायम रहेकोमा २४ करोड ३३ लाख ४६ हजार रुपैयाँको कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक २९ दसमलव ५७ अंकले बढेर १९ सय ७४ दसमलव ५० अंकमा कायम रहेकोमा १६ करोड ६२ लाख पाँच हजार रुपैयाँको कारोवार भएको छ । यसैगरी जलबिद्युुल समुहको सुचक नौ दसमलव १८ अंकले बढेर १९ सय १८ दसमलव २८ अंकमा कायम रहेकोमा तीन करोड तीन लाख २४ हजार चार सय रुपैयाँको कारोवार भएको छ ।

आज होट, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा कुुवेर मर्चेन्ट फाईनान्स परेको छ । रकम कारोवारका आधारमा भने आज फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
हिमालयन डिष्ट्रिलरी प्राली     ८९१ १०
नेशनल माईक्रोे फाईनान्स     १९२७ ८.१४
फरवार्ड कम्युटी माईक्रो फाईनान्स    ३५४२ ७.४०
४  रिलायवल माईक्रो फाईनान्स     २०९० ७.२९
सिर्र्नर्जी पावर डेभलपमेन्ट कम्पनी    २५६ ६.६४

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य  घटेको मुल्य
कुुवेर मर्चेन्ट फाईनान्स    १४१   
२  कुुवेर मर्चेन्ट फाईनान्स (संस्थापक)     १०० ४.७६
एभरेष्ट बैंक (कन्र्भटेवल प्रिफरेन्स)     ८८५ ४.११
४  कावेली बिकास बैंक      ५१०  ३.७७
दिव्येश्वरी हाईड्रो पावर कम्पनी    २०५   २.३८

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम  अन्तिम मुल्य
फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स  ४८९०३४६६ ३ ५४२
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी  ३४८२३५११  २१६८
३  कुुवेर मर्चेन्ट फाईनान्स (संस्थापक)   ३१६६२७५० १००
सानिमा बैंक     ३०९९३११२  ४३६
प्राईम लाईफ इन्स्योरेन्स    २७७१०८८४ २६७५

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan