Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सनराइज बैङ्कको हकप्रद शेयर बाँडफाँट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

काठमाडौं । सनराइज बैङ्क लिमिटेडले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर असार ३० गते बाँडफाँट गरेको छ । बैङ्कले सो हकप्रद शेरको लागि रितपूर्वक आवेदन दिने ७१ हजार ६ सय १३ जनालाई १ करोड ५६ लाख ४६ हजार २ सय ९४ कित्ता शेयर बाँडफाँट गरेको हो ।

बैङ्कले वैशाख २९ गतेसम्म कायम रहेका शेयरधनीहरुलाई रू. सय अङ्कित दरका १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद साधारण शेयर निष्कासन खुला गरेको थियो । बैङ्कको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan