Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोर्खाजको हकप्रद शेयर बाँडफाँट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले निष्कासन गरेको हकप्रद साधारण शेयर असार ३० गते बाँडफाँट गरेको छ ।

बैङ्कले सो हकप्रद शेयरको लागि रितपूर्वक आवेदन दिने ६ हजार ५ सय २७ जनालाई १८ लाख ३८ हजार १ सय २४ कित्ता शेयर बाँडफाँट गरेको हो ।

बैङ्कले वैशाख २९ गतेसम्म कायम रहेका शेयरधनीहरुलाई रू. सय अङ्कित दरका २८ लाख ९३ हजार १ सय १३ कित्ता हकप्रद साधारण शेयर निष्कासन खुला गरेको थियो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan